Archive for the ‘मनोरञ्जन’

  • तीजको शृंगार
    नेपाली दिदी-बहिनी महान् पर्व तीज उल्लासमय रूपले मनाउने तयारीमा छन्। तीजको दिन धेरैजसो महिला व्रत बस्छन् अनि बेहुलीकै जस्तै शृंगार पनि गर्छन्।...
    by Yuba Bahas at August 25th, 2010 at 10:08 pm
  • लिटिल मिस नेपाल टयालेन्ट शो
    काठमाडौ, भाद्र ९ – लिटिल मिस नेपालको चौथो संस्करणका सहभागीहरूले राजधानीमा मंगलबार आफ्ना कौशल प्रस्तुत गरे । ८ देखि १३ वर्ष उमेरका ५२ बालिकाले...
    by Yuba Bahas at August 25th, 2010 at 08:08 am
  • मिनिस्कर्ट छोटो भएपछि…
    गतसाता मानन्धर थरका दुई नायिका एक साथ काठमाडौं नारायणगोपाल चोकमा भ्यु व्युटीपार्लरको उद्घाटन गर्न पुगेका थिए । दुई मानन्धरमध्ये नायिका मेलिना...
    by Yuba Bahas at April 12th, 2010 at 06:04 am
  • राजधानीमा हिफाजत, दोस्ती र टक्कर
    राजधानीका हलहरूमा रोज राणाका एकसाथ दुई फिल्म रिलिज भइरहेको छ। विश्वज्योति र गंगामा उनको फिल्म ‘दोस्ती’ तेस्रो हप्तामा चलिरहेको छ भने शुक्रबारदेखि...
    by Yuba Bahas at April 11th, 2010 at 08:04 pm
  • २०६६ को कलिउड समीक्षा
    विगतका वर्षजस्तै यो वर्ष अर्थात् २०६६ साल पनि नेपाली चलचित्र उद्योग गुणात्मकभन्दा सङ्ख्यात्मक रूपमा नै अल्झियो। राम्रा चलचित्रहरू बनाउनेभन्दा...
    by Yuba Bahas at April 10th, 2010 at 05:04 pm
  • हाम्रो बिहे मागी बिबाह होइन : मनिषा
    बलिउड हिरोइन मनिषा कोइरालाले आफ्नो बिहे मागी बिबाह नभएको बताएकी छिन्। असार ५ गते बिहे गर्ने तयारीमा जुटेकी मनिषाको उद्यमी पुत्र तथा ब्यांकर...
    by Yuba Bahas at April 10th, 2010 at 11:04 am
  • यौनको उमेरसँग प्रेम, यौन र धोकाको सम्बन्ध
    उमेरको भिन्दाभिन्दै अवस्थामा यौनलाई लिएर हाम्रो व्यवहार परिवर्तन भइरहेको हुन्छ । यौन गुरु ट्रेसी काक्सले आफ्नो ‘बेस्ट सेलिङ बुक,’ ‘सेक्सटेसी,’...
    by Yuba Bahas at April 10th, 2010 at 06:04 am
  • लागूपदार्थको चपेटामा बंगलादेशी यौनकर्मी
    उनीहरू हेर्दा सामान्य किशोरीजस्ता देखिन्छन् । अन्य किशोरीजस्तै यिनीहरूले पनि मेकअप मिलाएर गरेका छन् । चिटिक्क परेका कपडामा ठाँटिएका छन् ।...
    by Yuba Bahas at April 9th, 2010 at 08:04 pm
  • जिस्म मा भन्दा´जिस्म-२´उतेजक दृष्रयहरू
    बलिउडका अभिनेता जोन अब्राहम तथा अभिनेत्री बिपाशा बसुको निकै चर्चित चलचित्र ‘जिस्म’ प्रदर्शन भएको सात बर्ष भर्इ सक्यो। अहिले यस चलचित्रका...
    by Yuba Bahas at April 9th, 2010 at 08:04 pm
  • टेली अवार्ड विवादमा
    हास्य टेलिशृंखला मेरी बास्सै युनिटले टेली अवार्ड ०६७ बहिष्कार गरेको छ । टेलिचलचित्र कलाकर्मी मञ्चले मिडिया हवसँग मिलेर ०६७ वैशाख ३० मा ३८ विधामा...
    by Yuba Bahas at April 8th, 2010 at 06:04 am
  • निखिल-सञ्चिता विवाहको अन्तरकथा
    नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइँटेल विवाह बन्धनमा बाँधिएको समाचार छ।नेपालमा पाएजति सबै फिल्म छाडेर उनीहरू अप्रत्यासित रूपमा भारत...
    by Yuba Bahas at April 7th, 2010 at 08:04 pm
  • चितवनका दुई स्टार
    ‘हचुवामा डान्स सिकेँ,’ उनी मुस्कुराउँदा गालाका डिम्पल प्रस्टिए । पुष्ट जीउ, उच्च आत्मविश्वास । दर्शकले चाहेको पस्कने यी स्टार हुन् भूमिका...
    by Yuba Bahas at April 7th, 2010 at 06:04 am
  • तनाबमा सहरिया युवती
    यो उमेर समूहका धेरैजसो युवतीले ब्वाइफ्रेन्ड (प्रेमी) बनाइसकेका हुन्छन् । नभएका युवती पनि प्रेमी बनाउन लालायित हुन्छन् । ब्वाइफ्रेन्ड बनाइसकेका...
    by Yuba Bahas at April 7th, 2010 at 06:04 am
  • मनीषाको बिहे नेपाली व्यापारीसित
    वीपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनीषा कोइरालाको बिहे नेपाली व्यापारी सम्राट दाहालसित हुने भएको छ। अमेरिकामा अध्ययन गरेर फर्किएका...
    by Yuba Bahas at April 6th, 2010 at 08:04 am
  • महंगो पर्‍यो कपडा उतार्नु
    अमेरिकी गायिका एरिका बाडुविरुद्ध अभद्र आचरण प्रदर्शन गरेकोमा मुद्दा परेको छ। एक भिडियो सुटिङ्गका क्रममा उनी निःवस्त्र भएकी थिइन्।लोकप्रीय...
    by Yuba Bahas at April 5th, 2010 at 02:04 pm
  • लारा दत्तालाई निजी जीवनमा एउटै श्रीमान काफी
    बलिउड अभिनेत्री लारा दत्ता आफ्नो निजी जीवनको बारेमा खुलेर कुरा गर्न चाहन्नन्। यसले गर्दा उनले आफ्ना पुरूष मित्रहरूको बारेमा पनि केही भन्दिनन्।...
    by Yuba Bahas at April 5th, 2010 at 01:04 pm