भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-१/भाग-२

नक्कली कामको लागि माहिर मानिएको भारतले नक्कली कपिलबस्तु कसरी बनाएर विस्वलाई कसरी दिग्भ्रमित तुल्याउने दुस्प्रयास गर्दैछ त
छ त? तर पनि नेपाल सरकार र हामी नेपाली कबी भूपी शेरचनले भने झैं खरबारी वरिपरि आगलागी हुँदा पनि मस्तीले सुतिरहेछौं र आ-आफ्नै डम्फू बजाउन ब्यस्त छौं । गत हप्ता मात्र विद्यावारिदि गरेका कारण आफूलाई खूब विद्धान ठान्ने एक जनासंग यही बिषयमा छलफल हुँदा “हामी भारतले गरेको कुरा गलत प्रमाणित गर्नुभन्दा हामी हाम्रो कुरालाई ठीक भनी प्रमाणित गरौं न” भन्ने जस्ता हास्यास्पद अभिब्यक्ति ब्यक्त पो गर्न पुगे । यस किसिमका विद्धानहरु भेटिएको पहिलो पटक थिएन र बेला बेलामा भेटघाट भैरहन्छन् । यस किसिमका संबेदनशील बिषयहरु ओझेलमा पर्नुमा हाम्रा राजनीतिज्ञहरु मात्र नभएर यस किसिमका तथाकथित विद्धानहरुको समेत देन रहेको देखिन्छ । जे होस, आउनुहोस यी रगत उमाल्ने किसिमका अत्यन्तै संबेदनशील
चार क्लिपहरु हेरौं:

भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-१

आउनुहोस यी सनसनीपूर्ण क्लिपहरु पनि हेरौं (भारतले बनाउँदै गरेको नक्कली लुम्बिनीको नालिबेली भाग-२):

Posted by on Apr 5th, 2010 and filed under युवा वहस भिडियो. You can follow any responses to this entry through the RSS 2.0. You can leave a response by filling following comment form or trackback to this entry from your site

Leave a Reply

युवा बहस डटकम मा रहनु भएका पाठकहरु

यो स्थान 160x600 साइजको विज्ञापनका लागि खाली छ ।