साउदी अरबको रियाद स्थित म्याग्दी प्रवासी संघ )मोना) र युवा बहस डट कम द्धारा भब्यताका साथ भलिबल प्रतियोगिता सम्मपन्न म्याग्दी प्रवासी संघ मोना साउदी अरब तथा युवा बहस डट कम द्धारा आयोजित भलिव प्रतियोगिता भब्यताको साथ सम्मपन्न भएको छ ।